२ श्रावण २०७३, आईतवार

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला बुधवार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।
कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । र,चौध दिनको एन्टीबायोटिक्स्को कोर्स पुरा हुनासाथ उनलाई डिस्जार्च गरिने उपचारमा संलग्न डा. लव जोशीले बताए ।

Sasanka-Koirala

LIVE TV