३१ असार २०७३, शुक्रबार

बायनम्युनिखमा जोर्डन आईवि आबद्ध भएका छन् । लिभरपुलका विंगर जोर्डन चार वर्षका लागी १५ मिलियन पाउण्ड स्ट्रलिङमा भित्रिएका छन् ।


सन् २०११ मा  लिभरपुलमा आबद्ध भएका २० वर्षिय ईल्याणी जोर्डनले लिभरपुलका लागि ५८ वटा खेल खेलेको थिए । जोर्डनका स्वाथ्य परिक्षण सकिए पनि आर्थिक प्रक्रिया पूरा हुन भने बाँकी रहेको छ । उनी चार वर्षका लागी १५ मिलियन पाउण्ड स्ट्रलिङमा बार्यनमा गएका हुन् । गत वर्ष ईल्लिस प्रिमियर लिगमा लिभरपुलबाट उनले १२ पटक खेल खेलेका थिए । उनले प्रिमियर लिगमा वेष्ट ह्याम विरुद्ध एक गोल गरेका थिए । यो सिजनमा वायनम्युनिखमा भित्रिने जोर्डन पाचौ खेलाडि हुन् । यस अघि लिड्ुस युनाईडेडका मिडफिल्डर लेवीस कुक गते गत शुत्रबार मात्र अनुबन्धन भएका थिए ।

LIVE TV