३० असार २०७३, बिहीबार

Rekha-Thapa-30-Birthday-Event-3

पछिल्लो समयमा नायिकाहरु आफैले फिल्म निर्देशन सँगै निर्माणमा पनि सक्रिय हुन थालेका छन् ।   अभिनेत्रि रेखा थापाले दोस्रो फिल्म निर्देशनको तयारीमा रहेकीछिन् । अहिले फिल्मको स्क्रीप्टको काम भईरहेको छ । साथै रेखा आफै लीड नायिका रहने उक्त अनटनईटल फिल्मको लागी पुरुष कलाकारको खोजीमा छिन् । अभिनेत्रि थापाले हिम्मतवाली फिल्मबाट निर्देशनमा पनि हात हालेकी हुन् ।
रेखाले आफ्नो ब्यानर भन्दा बाहीरको ब्यानरमा सबिन श्रेष्ठले निर्माण गर्न लागेका फिल्म हिरो रीटन्र्समा पनि काम गर्दै छिन् । सबिनको उक्त फिल्मको काम सम्पन्न भए पछि उनि आफ्नै ब्यानरको फिल्ममा ब्यस्त हुने देखिन्छिन्

46082jharana_thapa
त्यस्तै अर्की नायिका झरना थापा पनि ए मेरो हजुर फिल्मको सीक्वेल फिल्म ए मेरो हजुर २ निर्देशनको तयारीमा रहेकी छिन् । नायिका थापाले उक्त फिल्मको लीड कलाकारहरु पनि तय गरीसकेकी छिन् । जस्मा साम्राज्ञी राज्य लक्ष्मी शाह र नाजिर हुसेन रहेका छन् ।

Sirjana-Basnet-cleavage
श्रावन १४ गतेबाट लाग्दै गरेको फिल्म गुड लक पनि नायिका तथा निमात्री सृजना बस्नेत आफैले निर्देशन गरेकी हुन् । साथै उक्त फिल्मको स्त्रीप्ट पनि आफैले लेखेकी हुन् ।

Karisma-Manandhar-Breast-Tattoo

नायिकाहरु आफै फिलम निर्देशनको समाचारहरु आईरहँदा अभिनेत्रि करीस्मा मानन्धरले पनि आफ्नै छोरी कबितालाई लिएर फिल्म निर्देशन गर्ने समाचारमा आएको थियो । तर, अहिले सम्म औपचारीक घोषणा भने गरेकी छैनन् ।
पछिल्लो समयमा फिल्म निर्देशन तथा निर्माणमा पनि नायिकाहरु अगाडी बढिरहेका छन् । त्यस्तै अभिनेता भुवन केसीको पुर्वपत्नी तथा अनमोल केसीको आमा एक्लैले म त तिम्रै हुँ फिल्म निर्माणको गरेकी छिन् । उक्त फिल्म यहि श्रवण ७ मा दर्शक माझ प्रदर्शनको तयारीमा रहेको छ ।

8004737susmita_kc

LIVE TV