

फोक्सोमा समस्या देखिएपछि केसीलाई पाँच दिन अघि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो।
उनको बिहीबार पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्तिमसंस्कार गरिने परिवारिक स्रोतले जनाएको छ।केसीका श्रीमती, पाँच छोरा र ६ छोरी छन्। कांग्रेस नेता केसी माइला छोरा हुन्।