२९ असार २०७३, बुधबार

संसारमा मानिसहरुको अनुहार प्राय जसो मिल्न गाह्रै हुन्छ । त्यस्तै अनुहारका साथै अन्य फिगर पनि मिल्न आएमा उनिहरुको चर्चा हुनेनै गर्छ । अहिले आएर नायिका प्रियंका चोपडाको अनुहार सँग मिल्ने एक अर्की युवतीको चर्चा चुलीएको छ । क्यानाडामा बस्दै आएका नवप्रीत बांगाको अनुहार नायिका प्रियंका सँग ठ्याक्कै मिल्न जान्छ ।

प्रियंका चोपड़ा जैसी दिखनेवाली ये लड़की कौन है? देखें तस्वीरें
प्रियंका जस्तै देखिने ती युवती कुनै नायिका होईन्न । उनको अनुहार हुबहु प्रियंका सँग मिल्न जान्छ । उनि सोसल मिडीया तीर पनि निकै एक्टिभ छिन्, उनले आफ्नो तस्विरहरु ईन्स्टाग्रामतिर पनि पोष्ट गरीरहन्छिन् । उनले प्रियंका जस्तै हातमा ट्याट्टु पनि बनाएकी छिन् । हेर्दा प्रियंका भन्दा कम दखिन्नन् ।

LIVE TV