२७ असार २०७३, सोमबार

13652302_10208391521097190_1399726115_n
रेसम फिलीली फिल्मका अभिनेता बिनय श्रेष्ठ आज बैबाहीक जीवनमा बाँधिएका छन् । अभिनेता श्रेष्ठ र ब्युटि थेरापिष्ट एनि थापा सँग उनको गत वर्षको भाद्रमा ईन्गेजमेन्ट भएको थियो ।
अभिनेता श्रेष्ठ र ब्युटि थेरापिष्ट थापाको ३ वर्षे लामो प्रेम सम्बन्ध पछि आज बिबाहमा परिणत गरेका हुन् । अभिनेता श्रेष्ठ र थापाले आज हिन्दु पराम्परा अनुसार बैबाहीक सम्बन्ध सम्पन्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV