२६ असार २०७३, आईतवार

एजेन्सी । फेसबुकले  समय समयमा विभिन्न प्रकारका फिचर ल्याउने गर्छ।कम्पनीले मोमेन्टस् एपपछि ‘स्लाइड सो’ नामक फिचर ल्याएको छ।यस फिचरका मद्दतले फोटो र भिडियोबाट अटोमेटिक बनेका स्लाइड सो सेयर गर्न सकिने कम्पनीले जनाएको छ।स्लाइड सोका लागि कम्तिमा ५ फोटो वा भिडियो हुनु पर्छ।

साथै उक्त स्लाइड सोका लागि क्याप्सन पनि राख्न सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV