२६ असार २०७३, आईतवार

sanjay-dutt
बलिउड,खलनायक रीर्टन फिल्ममा संजय दत्त लाई उनका शुभ चिन्तकहरुले देख्न पाउने भएका छन ।बिष बर्षको जेल सजाय काटेर आएको गैङस्टार बल्लुबलरामको कथा खलनायक रीटर्नमा हुनेछ शुभाष घईको मुक्ता आर्टस र सञ्जय दत्त प्रोडक्सनको ब्यानरमा फिल्म निर्माणको सम्झौता भई सकेको छ ।फिल्मको अहीले अन्तीम चरणको लेखन कार्य भइरहेको र लेखन कार्य सम्पन्न भएपछि फिल्मको कलाकार लगायत अन्य युनिटको जानकारी सार्बजनिक गर्ने तयारी रहेको सुभाष घईले बताएका छन ।१९९३ मा आएको फिल्म खलनायक त्यतिबेलाको बलिउडको सफल ब्यबशायिक फिल्म थियो ।सञ्जय दत्त,माधुरी दिक्षित,ज्याकी श्राफ फिल्ममा लिड रोलमा रहेका थिए । सुभाष घईले फिल्म निर्देशनको कमान नयाँ निर्देशकको काँधमासुम्पन चाही रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV