२५ असार २०७३, शनिबार

काठमाडौं,हरीप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानद्धारा कलाकारीता क्षेत्रका बरिष्ठ कलाकारहरु बसुन्धरा भुषाल र सुभद्रा अधिकारीका साथै बरिष्ठ पत्रकार कमल प्रदान र हरिष चन्दलाई सम्मान गरीएको छ । आयोजीत एक कार्यक्रमा बरिष्ठ कलाकार हरिप्रसाद रीमालको ९१ औ र पत्नी कल्याणी रीमालको ८० औं जन्मोत्सबको अवसरमा बरिष्ठ दुई कलाकार र बरिष्ठ दुई सञ्चार कर्मीहरुलाई सम्मान गरीएको हो ।

asdfgvsad
हरि प्रसाद कल्याणी रीमाल नाट्यासंगीत संस्थाले प्रत्येक वर्ष झै यो वर्ष पनि बरीष्ठ दुइ कलाकार र बरिष्ठ दुई सञ्चार कर्मीलाई सम्मान गरेको हो । प्रमुख अतिथीको रुपमा सरु भक्त थिए,साथै अन्य कलाकारहरु,अतिथीहरु र पत्रकारहरुले कार्यक्रमका आयोजकलाई साथ दिएका थिए ।
कार्यक्रममा बरिष्ठ कलाकाहरु बसुन्धरा भुषाल र सुभद्रा अधिकारीलाई नगद रु २५००० हजार र बरिष्ठ सञ्चारकर्मीहरु कमल प्रधान र हरिष चन्दलाई पनि नगद रु १५००० सहीत कार्यक्रमका प्रमुख अतिथी सरु भक्तको हात बाट सम्मानीत गरीएको छ ।

asfasd
कार्यक्रमको अन्त्यमा सम्मानीत भएका बरिष्ठ कलाकारहरु सबैले आ आफ्नो भनाई पनि राखे । उनिहरु सबैले गुरु तथा बरिष्ठ कलाकार हरि प्रसाद रीमालको सुस्वस्थ्यको कामना पनि गरे ।
asdgs

प्रतिक्रिया दिनुहोस्
LIVE TV