२२ असार २०७३, बुधबार

म:म को बास्ना आउने बित्तिकै तछाड मछाड गर्दै खानको लागि मम नभन्ने को नै होलार ? अहिले प्राय जसो मानिसको दिनक खाजानै म:म हुने गर्छ । म:म जता पनि जहिले पनि पाइने भएकोले यसको लोकप्रियता दिनानुदिन बढ्नु कुनै नौलो होइन तर म:म खाँदा जति मिठो र हेर्दा जति सहज लाग्छ तर बनाउन भने केहि मेहनत गर्नै पर्छ । यदि तपाइंलाई म:म बनाउने रहर छ भने यो भिडियो हेरेर म:म बनाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV