२१ असार २०७३, मंगलवार

अभिनेता राजेश हमालको आगामी फिल्म सकुन्तलामा उनि फरक गेटअपमा देखिदै छन् । उक्त फिल्ममा उनि अर्ध नारीको भुमिकामा देखिदै छन् । भदौको ९ गते बाट दर्शक सामु प्रदर्शनको तयारीमा रहेको सकुन्तला फिल्मको एउटा तीज गीत खिचिएको छ । खिचीएको उक्त गीतमा अभिनेता राजेश ओठमा लिपिस्ष्टिक,हातमा रातो चुराका साथै रातो सारीमा नाचेका छन् । उक्त गीतको नृत्य निर्देशन शंकर बिसिले गरेका हुन् । तीज गीत तथा पर्वलाई बिषेश गरी हिन्दु रानीहरुले मनाउने गर्दछन् । तीज पर्वको अवसरमा रीलीज हुने फिल्म सकुन्तलालाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा राजेश हमालको साथमा अनु शाह,किशोर खतिवडा लगाएत कलाकारहरुले पनि अभिनय गरेका छन् ।

040404

022 0330  13595743_10208344683526280_2089405849_n 000

LIVE TV