१९ असार २०७३, आईतवार

year-review-in1-1थियटर हुदै दुइ फिल्ममा प्रबेश गरी जिबन्त अभिनय गर्ने नायकमा पहीचान बनाएका  खगेन्द्र लामीछाने अर्थात पुशपति प्रसादका पशुपति प्रसाद लेखक समेत हुन ।।गत बिहिबार र शनिबार राष्ट्रीय चलचित्र अवार्ड र फान अवार्ड सम्पन्न भए ।टलक जंग टुल्के बाट अभिनय क्षेत्रमा प्रबेश गरी पशुपति प्रसाद सम्म आइ पुग्दा धेरै सुभचिन्तक कमाइ सकेका खगेन्द्र लाई दुबै अवार्डमा नायक र स्कृप्ट तर्फको अवार्डको दाबेदारको रुपमा हेरीएको थियो ।पशुपति प्रसाद लाइ जिबन्त बनाउन योगदान दिएका खगेन्द्रको उपस्थीतिको अनुमान फिल्म पशुपति प्रसादले धेरै बिधामा अवार्ड जित्दा हुने अनुमान धेरैले गरेका थिए ।तर उनि दुबै अवार्डको आयोजना स्थलमा उपस्थीत भएनन ।अनुपस्थीतिको कारण बारे जिज्ञासा राख्दा उनि अवार्ड भन्दा पनि काममा बिश्वास गर्ने भएको कारणअवार्डको आयोजना स्थलमा नगएको बताउद छन ।अर्को प्रोजेक्टको तयारीमा लागेको पनि बताउद छन ।

pashupati-prasad

प्रतिक्रिया दिनुहोस्
LIVE TV