
सिंगर केटी पेरी माइक्रो ब्यलगीङ साईट ट्वीटरमा सबैभन्दा धेरै फलोअर भएकी सेलिब्रेटी भएकी छिन ।केही समय अघि देखीनै फलोअर धेरै भएको लिष्टमा उनि अगाडी भए पनि उनको फलोअरको संख्या अहीले नौ करोड नाघेको छ ।आफ्नो फलोअरको संख्या नब्बे मिलीयन व्रmस गरेकोमा खुसी ब्यक्त गर्दै अब रमाइलो गर्नको लागि ठुलो स्थान जरुरी रहेको बिचार उनले ट्वीटर मार्फत शेयर गरेकी छिन ।केटी लाइ आठ करोड पचास लाखको हारा हारीका फलोअर सहीत जस्टीनले फलो गरी रहेका छन ।अर्की गायिका टेलर स्वीफ्ट करीब आठ करोड जति फलोअर सहीत तेस्रो स्थानमा रहेकी छिन ।