१६ असार २०७३, बिहीबार

gauri-malla-1अभिनेत्री गौरी मल्लले दुरब्यबहारको उजुरी कार्वान्यन नभएकोमा दुखेसो गरेकी छिन ।टोकीयो स्थीति नेपाली दुताबासमा आफुलाई दुरब्यबहार भएको भन्दै गौरी मल्ले जेठ १८ उजुरी दिएकी थिइन ।भैसेपाटी घर भइ जापानको जाईता भन्ने स्थानमा बस्ने ब्यक्तीले उनि गौरी माथि दुर ब्यबहार गरेको गौरीको उजुरीमा छ ।उजुरीमा दुरब्यबहार,गालि बेइजति,शारीरीक तथा मानसिक यातना,महीला जन्य यौन हींसा र समयको बर्बादी समेत बिचार गरेर बिपक्षीबाट न्यायोचित क्षतिपुर्ति दिलाइपार्उ भन्ने ब्यहोरा गौरी मल्लले दिएको उजुरीमा रहेको छ ।
जापानको फिल्म ईन्डष्ट्रीको मान्छे संग पहुच छ भन्दै हाललाई बिज्ञापनको काम आएको बताउदै जापानिज चलचित्रकर्मीलाइ भेटाउने बहानामा आउने खर्च समेत दियर शाक्यले बोलाएको भएपनि जापान पुगे पछि ति बोलाउने ब्यक्तीको जापानिज फिल्म मेकर संग त्यस्तो सम्बन्ध नभएको पाइएको र नायिका गौरीलाइ दुरब्यबहार गरेको उनको भनाइ रहेको छ ।गौरीले टोकीयोमा अबस्थीत नेपाली दुताबासका साथै एनआर एन जापानमा पनि उजुरी दिएकी छिन ।उजुरी दिएको दुबै निकाय लामो समय बितिसक्दा पनि सव्रmीय नहुनुलाइ शंंखाको रुपमा लिइएको छ  ।आरोपि शाक्यले समाचार प्रकाशीत भए केही फरक नपर्ने बताउदै आएका छन ।शाक्यको नियत गलत भएपनि उनको परीबारमा हुन सक्ने बेइजतीको कारण गौरीले आरोपि शाक्यको पुरा नाम मिडियामा खुलाएकी छैनन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV