१५ असार २०७३, बुधबार

जापानीज पप गायिका सुजुकी नावमीले नेपाल आर्मी अफिसर्स क्लब सहीद गेटमा बिहीबार ‘नेपाल अर्थक्वेक च्यारीटी लाईभ’ नामक कन्सर्ट गर्दैछिन् । पप गायीका सुजुकीले जापानीज र अंग्रेजी गीतका साथै नेपाली गीत रेशम फिरीरी पनि उक्त कन्सर्टमा गाउने भएकीछिन् । यसै कन्सर्टमा गायक धर्मेन्द्र सेवानले पनि आफ्नो केही गीतहरु प्रस्तुत गर्ने भएका छन् ।

vlcsnap-2016-06-30-18h03m32s355
बिहीबार दिउँसो ५ः३० बजे सुरु हुने उक्त कन्सर्टमा गायिका सुजुकीलाई रेसम फिरीरी बोलको गीतमा धमेन्द्रले सगाउने भएका छन् । उक्त कन्सर्टबाट जम्मा भएको रकमलाई भुकम्प पिडीतलाई बाँडीने भएको छ ।
आयाजीत पत्रकार सम्मेलनमा उपस्थित भएकी गायीका सुजुकीले आफुले नेपाली भुकम्प पिडीतको लागी कन्सर्ट गर्न पाउँदा खुशि पनि ब्यक्त पनि गरीन् ।

vlcsnap-2016-06-30-18h03m50s531

प्रतिक्रिया दिनुहोस्
LIVE TV