१४ असार २०७३, मंगलवार

सुस्मिता केसीको फिल्म ’म त तिम्रै हुँ’ को नयाँ गीत रिलिज भएको छ । रीलीज गरीएको फिल्मको ’फ्रि योरसेल्फ एभरीबडी’ बोलको गीतमा संगीत हर्कुलस बस्नेतको छ भने स्वरमा हर्कुलसलाई अल्मोडा राना र सञ्जिमाले साथ दिएका छन् । । फिल्मको सार्वजनिक गीत युवापुस्ता लक्षित छ ।

sdaf
आकाश श्रेष्ठ र ज्योतस्मा योगी लिड रोलमा रहेको फिल्मकी निर्मात्री अभिनेत्री सुस्मिता केसी हुन । फिल्म साउन ७ मा रिलिज हुँदैछ । अनमोल क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म त तिम्रै हुँ’लाई श्रीराम महतले निर्देशन गरेका हुन्

https://youtu.be/gQp-dEnol3E

प्रतिक्रिया दिनुहोस्
LIVE TV