१४ असार २०७३, मंगलवार

अभिनेता तुसार कपुर र भाडाको आमा बाट एक बच्चाको सिङगल पिता बनेका छन् । ३९ वर्षिय अभिनेता तुसारले आफ्नो बच्चाको नाम लक्ष्य राखेका छन् ।


अभिनेता तुसारले एक इन्टरभ्युमा बोलेका छन्,“म बुबा बनेर निकै उत्साहीत छु । बुबा बन्ने इच्छाले धेरै दिन देखि मेरो दिमागमा आईरहेको थियो । लक्ष्यको बारेमा मैले बयान गर्न सक्दिन । अब उनि मेरो जीनदगीमा खुशि थपिएको छ ।”
तुसारकी आमा शोभाले भनिन्,“लक्ष्यको हजुर आमा र हजुर बुबा बन्न पाएकोमा हामी सबै निकै उत्साहीत छौं । त्यस्तै तुसारको निर्णयमा पनि पुरै सहमत छौं । निश्चित रुपबाट नै लक्ष्यलाई ठुलो अशिर्बाद छ र हाम्रो जीन्दगीको रोमान्चित क्षण पनि हो ।”

प्रतिक्रिया दिनुहोस्
LIVE TV