१२ असार २०७३, आईतवार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिने प्रतिबद्धता नजनाएसम्म संसद बैठक चल्न नदिने दोहो¥याएको छ । रोल….
आज संसद बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसद अर्जुननरसिंह केसीले सरकारको तर्फबाट पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिने प्रतिबद्धता नआएसम्म बैठक चल्न नदिने बताउनुभयो ।

800x480_IMAGE47186277

सभामुख ओनसरी घर्तीले यसबारे प्रधानमन्त्रीले संसदमा जानकारी गराउन खोज्नुभएकाले उहाँलाई बोल्नको लागि समय दिन आग्रह गरेपनि कांग्रेसले बैठक अवरुद्ध गरेको हो । कांग्रेसको अवरोधपछि बैठक एक घण्टाको लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV