११ असार २०७३, शनिबार

स्क्रीप्ट राईटर चेतन भगतकानुसार दुनीयामै सबै भन्दा सुन्दर हाफ गर्लफ्रेण्ड श्रद्धा कपुर रहेकी छिन् । त्यस्तै चेतन भगतको नोबेलमा आधारीत बनिरहेको फिल्म ‘हाफ गर्लफ्रेण्ड’मा श्रद्धा कपुर लीड रोलमा छिन् ।
चेतनले ट्वीटर मार्फत फिल्मको सेटको एक तस्विर पोष्ट गरेका छन्,जुन फोटोको क्याप्सनमा लेखिएको छ “सबै भन्दा सुन्दर ‘हाफ गर्लफ्रेण्ड’,श्रद्धा एक हम्बल हुन्,उनलाइ याद दिलाउनु पर्छकी उनि एक स्टार हुन्”उनले क्यापसनमा लेखेका छन् ।

asfjm,
अहिले उक्त फिल्मको दिल्लीमा सुटिङ सुरु भइसकेको छ । फिल्म ‘हाफ गर्लफ्रेण्ड’लाई मोहीत सुरीले निर्देशन गर्दै छन् । श्रद्धा कपुर र अर्जुन कपुर फिल्मका लिड कलाकार रहेका छन् । अर्जुन कपुरले पहिले पनि चेतन भगतको फिल्म २ स्टेटमा काम गरीसकेका छन् । फिल्ममा अर्जुनलाई आलिया भट्टले साथ दिएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV