११ असार २०७३, शनिबार

भर्खरै मात्र नायिका प्रियंका चोपडाले लण्डनमा आफ्नो अमेरीकन टिवी शो ‘क्वान्टिको’को अर्को सिजन लन्च गरेकी छिन् । अहिले प्रियंका आफ्नो उक्त प्रोजेक्ट चलाउँदै बिदेशको विभिन्न शहरहरुमा ट्रावल गरीरहेकी नजरमा देखिरहेकी छिन् ।

priyanka_sm_062416070606
केहि दिन अघि प्रियंकाले रोमान्टिक शहर पेरीसमा पनि आफ्नो शो ‘क्वान्टिको’को अर्को सिजन लन्च गर्दै एक प्रेसको ईन्टरभ्युको हिस्सा पनि बनिन् । एक चर्चीत पत्रिकाका अनुसार, एक फ्यान आफ्नो फेवरेट एक्ट्रेस प्रियंका सँग भेट्न निकै उत्साहीत थिए । उनि प्रियंका सँग भेट्न पेरीसमा पुरै एक दिन पर्खेका थिए । जुन कुरा प्रियंकालाई थाहा भयो, उनि सिधै आफ्नो फ्यानलाइ भेटिन् र पुरै एक दिन पर्खेकोमा प्रिय्रंकाले उक्त फ्यान सँग माफि पनि मागिन् ।
पिंयंकाले आफ्नो फ्यानलाई भेटेर माफि मात्र मागिनन् उनले फ्यानसँग एक सेल्फि पनि क्लिक गरीन् । पछिल्लो समयमा अन्तराष्ट्रिय स्तरमै निकै ब्यस्त नायिकाको रुपमा प्रियंकालाइ चिनिन्छि । उनले पेरीस भ्रमणको एक पस्विर पनि आफ्नो ईन्स्टग्राममा सेयर पनि गरेकी छिन् ।

koop

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV