५ असार २०७३, आईतवार

बलिउड नायिका ममता कुलकर्णी पछिल्लो समयमा कुनै पनि फिल्ममा काम नगरे पनि उनको नाम पुनः एक पटक मिडियामा आएको छ । भारतको महाँराष्ट्रको ठाणेमा २००० करोड भारुको ड्रग तस्करीको मामलामा उनको नाम आएको हो । भर्खरै मात्र ठानेमा पुलिसले उक्त कुराको खुलासा गरेका हुन् ।

13479411_10208221545647910_1328340309_n
पुलिसकानुसार केन्यामा ड्रग तस्करीका लागी राखीएको बैठकमा नायिका ममतत कुलकर्णी र उनका पति विकि गोस्वामी पनि सामेल भएका थिए । उक्त रीपोर्ट पछि अहिले ममता केन्यामा छिन् । अहिले पुलिसले उनि बिरुद्ध रेड कर्नर पठाउने तयारीमा रहेका छन् । यसै मामलामा अन्य दश जनालाई पनि गिरफ्तार गरीएको छ ।
जानकारीमा आएनुसार २ करोडको ड्रग्स बरामद भएको कम्पनी ए वान लाईफ साईसेजको डाईरेक्टरको लागी ममता कुलकर्णीलाई बनाउने कोसिश भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV