४ असार २०७३, शनिबार

मेरो उमेर २० वर्ष मात्र भयो । मेरो दाँत कीराले पनि खाएको छैन तर केही कुरा खाँदा दाँत सिरिड्ड हुन्छ। यसबाट बच्न के गर्नुपर्ला ?

is

अर्जुनजी, तपाईंको दाँतको बाहिर देखिने सेतो सिमेन्टजस्तो तत्त्व खिइएर त्यस्तो भएको हुन सक्छ । सिरिड्ड हुँदा उपयोग गर्ने दन्तमञ्जन किन्न पाइन्छ । यसले औषधिको रूपमा काम गर्छ अनि सिरिड्ड हराएर जान्छ । त्यस्तो मञ्जन उपयोग गर्न थाल्नुस् अनि एक पटक दन्तविशेषज्ञ देखाएर सम्पूर्ण सल्लाह लिनुहोस् । यस्ता समस्या बढ्दै जानु हाम्रो जीवनशैलीकै नतिजा हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV