
शुक्रवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ४ सयले घटेको छ ।
शुक्रवार सुनको भाउ तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोवार भएको छ ।
बिहीबार सुन प्रतितोला ५७ हजारमा कारोवार भएको थियो ।
शुक्रवार चाँदी प्रतितोला ७ सय ९५ मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बिहीवार चाँदी प्रतितोला ८ सय ५ मा किनबेच भएको थियो ।