३ असार २०७३, शुक्रबार

gold

शुक्रवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ४ सयले घटेको छ ।

शुक्रवार सुनको भाउ तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोवार भएको छ ।

बिहीबार सुन प्रतितोला ५७ हजारमा कारोवार भएको थियो ।

शुक्रवार चाँदी प्रतितोला ७ सय ९५ मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीवार चाँदी प्रतितोला ८ सय ५ मा किनबेच भएको थियो ।

 

 

LIVE TV