२ असार २०७३, बिहीबार

Slc को result अब तपाइको मोबाइलमा – result को लागी message मा type गरी “slc <space> symbol no.” लेखी 5004 मा sms पठाउनुहोस

काठमाडौँ- परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एसएलसी परिक्षाको परिक्षफल बिहीबार प्रकाशित गरेको छ ।

यसै वर्षदेखि परिक्षा नियन्त्रण कार्यालयले एसएलसीको परिक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो ।

आज प्रकाशित नतिजा अनुसार एसएलसी परिक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जना मध्ये ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याई १६ हजार ४ सय ५४ जना उर्तिण भएका छन् ।

यस्तै, ३.२ देखि ३.६ जीपीएमा ४१ हजार ५ सय ७७ जना उर्तिण भएका छन् ।

Slc को result अब तपाइको मोबाइलमा – result को लागी message मा type गरी “slc <space> symbol no.” लेखी 5004 मा sms पठाउनुहोस

एसएलसी परीक्षा २०७२ को नतिजा समन्धी विवरण वेव साईड , एस एम् एस् र आईभिआर वाट प्रकाशन हुने यसरी हेनुहोस् नतिजा

sms

प्रतिक्रिया दिनुहोस्
LIVE TV