२ असार २०७३, बिहीबार

रीलिज अगावै फिल्म उड्ता पन्जाब इन्टरनेटमा आएको छ ।रीलिज पछि फिल्महरु टोरेन्ट लगायत साइटहरुमा आउनु सामान्य जस्तै भएपनि रीलिज अगावै फिल्म यु टोरेन्टमा आएपछि फिल्मको निर्माण पक्ष तनाबमा रहेका छन ।फिल्मका निर्माता अनुराग कस्यप र एकता कपुरले साइबर व्रmाइमको प्रकृया udta-punjab-trailer-story-+-fb_647_041716120555अगाडी बडाइ सकेका छन ।भारतिय फिल्म सेन्सर  बोर्डका पदाधिकारी संग निर्माता अनुरागको बिबाद चलि रहेको बेलामा फिल्म टोरेन्ट मार्फत सार्बजनिक हूनुमा सेन्सर बोर्डलाइ नै जिम्बेवार ठानिएको छ ।शाहीद कपुर ,करीना कपुर र आलिया भट्ट फिल्ममा मुख्य भुमीकामा रहेका छन ।

ud

LIVE TV