१ असार २०७३, बुधबार

‘बाहुबली..द कन्क्लुजन’को क्लाईम्याक्स शुट भएको छ । सुट गरीएको उक्त तस्विर मेग्नम ओपसका टिमले आफ्नो फ्यानहरुका लागी सेयर गरेका छन् ।

bahubali2_650_061416030501
एक तस्विरमा फिल्मका डाईरेक्टर एसएस राजमौलीले आफ्नो टिमलाई काम सम्झाउँदै गरेको देखिन्छ । भने, अर्को तस्विरमा फिल्मका नायक प्रभाष र राणाको सुटिङ पहिले फिल्मका प्रोड्युसर सँग मस्ति गरीरहेका देखिन्छन् ।
फिल्मका निर्माण पक्षले बताए अनुसार यस फिल्मको क्लाईम्याक्सका लागी ३० करोड बजेट छुट्याईएको छ । तर, यस फिल्मको पहिलो पार्टको लागी १५ करोड बजेट रहेको थियो ।

asdcfdf
तलेगु फिल्मका स्टार र बाहुबली फेम प्रभास,तामन्न भाटिया, र राणा डग्गुबत्तिले यस फिल्मको लागी निकै मेहेनत गरेका छन् । करीब एक साताको रीहर्सल पछि मात्र फिल्मका यी तिन कलाकारहरुले सुटिङ सुरु गरेका हुन् ।
फिल्म ‘बाहुबली.. द बिगिनिङ’मा करीब १२ मिनेटको वार सिक्वेन्स फिल्मका बेष्ट पार्ट रहेको थियो । त्यस्तै सिक्वेल फिल्म ‘बाहुबली २’मा पनि त्यसै प्रकारको बेष्ट सिक्वेन्स रहने भएको छ । ‘बाहुबली २’फिल्मको सुटिङ ८० दिन सम्म गरीनेछ ।

awefgvse

प्रतिक्रिया दिनुहोस्
LIVE TV