
नयाँ शक्तिको घोषणासभा (फोटो फिचर)
नयाँ शक्ति नेपालको घोषणा कार्यक्रमा उपस्थित नेता तथा कार्यकर्तालाई शपथ खुवाउनु हुँदै पार्टीका संयोजक डा बाबुराम भट्टराई ।
नयाँ शक्ति नेपालको घोषणा कार्यक्रममा उपस्थित पार्टीमा आस्था राख्ने पार्टी कार्यकर्ताहरु ।
नयाँ शक्ति नेपालको घोषण कार्यक्रममा उपस्थित डा बाबुराम भट्टराईलगायत अतिथि विभिन्न दलका नेताहरु ।
नयाँ शक्ति नेपालको घोषणा कार्यक्रममा उपस्थित पार्टीमा आस्था राख्ने पार्टी कार्यकर्ताहरु ।
नयाँ शक्ति नेपालको घोषणf कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रधानमन्त्री केपी शर्मा ओली ।
नयाँ शक्ति नेपालको घोषणा कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।
नयाँ शक्ति नेपालको घोषणा कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गर्दै ब्लुडाइमण्ड सोसाइटीका प्रतिनिधिहरु ।
नयाँ शक्ति नेपालको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै डा बबुराम भट्टराई ।
नयाँ शक्ति नेपालको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उक्त पार्टीका संयोजक डा। बाबुराम भट्टराई ।
नयाँ शक्ति नेपालको घोषणा कार्यक्रममा उपस्थित पार्टीमा आस्था राख्ने पार्टी कार्यकर्ताहरु ।