३० जेष्ठ २०७३, आईतवार

735211  fostershota-copy
अमेरीकन भोइस सिंगर क्रिष्टीनालाइ बन्दुक धारीले गोलि हानि हत्या गरेकोे छ । अमेरीकाको फ्लोरीडा राज्यको ओरल्याण्डोमा कन्सर्ट गर्न गएकी क्रिष्टीनालाइ अटो ग्राफ दिदै गर्दा दुबै हातमा बन्दुक बोकेको बन्दुक धारीले गोलि प्रहार गरेको हो ।टाउको मा समेत गोलि लागेकी क्रिष्टीनालाइ अस्पतालले शनिबार मृत घोषित गरेको हो ।हत्याराले क्रिष्टीनालाइ गोलि प्रहार गरेपछि क्रिष्टीनाका भाइले हत्यारालाइ भने पव्रmन सफल भएका थिए लुछाचुडीको क्रिष्टीना हत्याराले आफैलाइ पनि गोलि प्रहार गरेको थियो ।कसले किन व्रिmष्टीनालाइ हत्या गरेको भन्ने जानकारी प्रहरीले अहीले सम्म सार्बजनिक गरेको छैन ।
बाइस बर्षकी क्रिष्टीना शुव्रmबार बेलुकी कन्सर्टको लागि ओरल्याण्डो गएकी थिइन ।ओरल्याण्डोको कन्सर्टमा सहभागि हुन क्रिष्टीनाले सोसल मिडियाबाट सन्देश पनि प्रबाह गरेकी थिइन ।

LIVE TV