२८ जेष्ठ २०७३, शुक्रबार

बच्चा भने पछि हामी सबैलाई मन पर्छ । त्यस्तै नायक सलमान खान पनि बच्चा भनेपछि हुरुक्कै हुन्छन् । साथै, धेरै पटक सुन्नमा आएको थियो नायक सलानले बच्चाको लागी बिहे गर्छन् भनेर पनि । अहिले सम्म उनि बुबा बनेका छैन्न, तर उनि सबै भन्दा फेभरेट काका र मामा मा पर्दछन् ।
नायक खानले आफ्नो भतिजो,भतीजी तथा भान्जा भान्जीलाई निकै माया गर्छन्, यसै समयमा अर्पिताको छोरा अहिलको पनि नाम जुडेको छ । यसका साथै सलमान आफ्नो साथीहरुको बच्चाहरुलाई पनि उत्तिकैमाया गर्छन् । अहिले सलमान खानको फ्यान क्लबले ईन्स्टाग्राममा निकै क्युट तस्विर सेयर गरेका छन् । यस तस्विरमा दबांग सलमानले एक्टर निखीलको छोरा आफ्नो काखमा लिईरहेको नजरमा देखिएको छ । त्यस्तै बच्चा पनि सलमानको टि शर्ट समाइरहेको क्युट नजरमा देखीएको छ । सलमानको यस किड्स लभर तस्विरलाई सबै भन्दा क्युट तस्विर भन्दा केहि फरक पर्दैन होला ।

sdasd
अहिले सलमान सुल्तान फिल्ममा ब्यस्त रहेका छन् । सलमान र अनुष्का स्टार सुल्तान फिल्मको एउटा रोमान्टीक गीतको सुटिङ पश्चात उनिहरु बुडापेष्ट बाट फर्केका छन् ।

LIVE TV