२७ जेष्ठ २०७३, बिहीबार

saudi

सुरुङ्गा (झापा), वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक झापालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चकचकी–२ का भवानी गोश्वामी रहेका छन् । उनको बुधबार मृत्यु भएको उनका बुबा दयानन्द गोश्वामीले जानकारी दिनुभयो । मृत्युको कारण खुल्न नसकेको बताइएको छ ।

गोश्वामी रोजगारीको सिलसिलामा सन् २०१२ देखि साउदी अरबमा रहेका थिए । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV