२७ जेष्ठ २०७३, बिहीबार

चिनको औद्योगिक क्षेत्र गोन्जाउबाट सिगात्सेसम्म रेल र सिगात्सेबाट क्रेनको सहायताले टेलरमा राखी चिनियाँ ढुवानी कम्पनीले केरुङसम्म ल्याएको सामान झराल्दै कामदार ।

रेलको बाकसमा टुट्ने फुट्ने सामानसमेत सुरक्षित आउने गरेको मुसा ट्रान्सपोटेसनका प्रबन्धक ज्याङ सि पिङ (Zhang shi ping) को भनाइ छ । तस्बिर : ज्ञानेन्द्र न्यौपाने, रसुवा, रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV