२७ जेष्ठ २०७३, बिहीबार

aaaबन्दकर्ताले गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार गरेका छन्। बम प्रहारबाट ट्रकका चालक बलराम भण्डारी र सहचालक वसन्त मगर घाइते भएका छन्। पेट्रोल बम लागेर सहचालक मगर गम्भीर घाइते भएको चन्द्रपुर अस्पतालले जानकारी दिएको छ ।

मिर्चैयाबाट आप लिएर काठमाडौं आउँदै गरेको ना६ख ४६१५ नम्बरको उक्त ट्रकमा साढे पाँच बजे बिहान बिप्लव माओवादीका कार्यकर्ताले जंगलमा पेट्रोल बम प्रहार गरेका थिए।उपचार चन्द्रपुर अस्पतालमा भँइरहेको छ।

LIVE TV