चन्द नेतृत्वको माओवादीले नेपाल बन्द गर्नुको कारण यस्तो छ



प्रकाशित मिति : Jun 09, 2016

biplab-khulamnchकाठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले यस्ता माग गरेर नेपाल बन्द गराएको हो ।

कालीमाटीमा पक्राउ परेका ५ कार्यकर्ताको रिहाई गरिनुपर्ने ,कालोबजारी नियन्त्रण हुनुपर्नेलगायतका माग राख्दै विप्लव माओवादीले आज बन्दको आह्वान गरेको हो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com