राजधानीका विभिन्न स्थानमा बन्द गराउदै हिडेको २ दर्जन बन्दकर्ता प्रहरी नियन्त्रणमा



प्रकाशित मिति : Jun 09, 2016

nepal_banda2काठमाडौं । राजधानीका विभिन्न स्थानमा बन्द गराउदै हिडेको २ दर्जन नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका कायकर्ता पक्राउ परेको छन् ।

चन्द नेतृत्वको माओवादीले बन्दको आब्हान गरेसंग सर्बजानिक यातायात चलेको छैन्न भने मोटरसाईकल र निजी सवारी साधान आशिंक रुपमा चलेका छन् । राजधानी उपत्यकामा सर्बसाधरणहरुलाई बन्दलेसास्ती भोग्नु परेको छ ।
शिक्षण संस्थाहरु भने निवाद रुपमा सञ्चालनमा आएका छन् । बन्द गरेसंगै सर्बजानिक यातायात नचलेसंगै हिडेर नै सर्बसाधरणहरु गन्तब्यमा जान बाध्य छन् ।
राजधानीका चोकचोकमा विहानै देखी बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।अहिलेसम्म तिनकुनेमा ट्याक्सी लागजानी गरेको र मनमैजयुमा माइक्रोबसमा आशिंक रुपमा क्षेतीछुटपुट घटना बाहेक हालसम्म उप्रिय घट्ना नघटेको महानगरिय प्रहरी प्रधान कार्यालय रानीपोखरीका डिआइजी विज्ञमानराज शर्माले जनाकारी दिए ।
नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले आयोजना गरेको बन्दका कारण सवारीसाधान चल्न सकेका छैनन् । सवारी साधन नचल्दा गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परेका छन् । भाडाका सवारी साधान नचलेपनि निजी सवारी साधन भने निर्वाधरुपमा सञ्चालन भइरहको प्रहरीले जनाएको छ । सडकमा बन्दकर्ताको उपस्थिति छैन । चोक चोकमा सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com