२६ जेष्ठ २०७३, बुधबार

नायिका प्रियंका चोपडा र कंगना रनौत पछि बीपाशा बासु पनि आफ्नो कपाल छोटो बनाएर नयाँ लुक्स अपनाएका छिन् । बिपाशाले केही घण्टा अगाडी आफ्नो ईन्स्टाग्राममा आफ्नो नयाँ हेयरस्टाईलमा आफ्नो एक तस्विर शेयर गरेकी छिन् । उनले आफ्नै तरीकाले हेयरस्टाईल बनाएकी छिन् ।

bipasha_sm_fb_650_060816085907
बिपाशाले सेयर गरेकी तस्विर सँगै क्याप्शनमा पनि लेखेकी छिन्,“मलाई छोटो कपाल मन पर्छ । तर, जब मैले मेरो कपाललाई छोटो बनाए तब मलाई मेरो लामो कपालको याद आईरहन्छ । ”
बिपाशाले अप्रिलमा अभिनेता करण सिंह ग्रोवर सँग बिबाह गरेकी छिन् । अहिले करण फिल्म ३ देब मा के के मेनन,कुणाल राय कपुर, र रवि दुबे को साथमा देखिदै छन् ।

sa

LIVE TV