२५ जेष्ठ २०७३, मंगलवार

टोक्यो  जापानमा अध्ययन गर्दै गरेका गोरखाका सुनिल देबकोटाले  ”प्रदेश भनेको प्रदेशनै रहेछ बल्ल आज आएर थाहा भयो चोट लाग्दा ब्यान्डेज लगाइदिने मान्छे कोइपनि भेटिएन ” भन्दै फेसबुकमा हात काटेको फोटो पोष्ट गर्दै स्टाटस अपडेट गरे । ठुलै सपना बोकेर जापान हानिएका सुनिल मात्र होइननन् थुप्रै यूबा हरु छन् जो दिनानुदिन प्रदेशमै निराश हुँदै गइरहेका छन् । सुनिल त एक प्रतिनिधि पात्र मात्र हुन् यस्ता हजारौं यूवाहरु छन् जो प्रदेशमा आफ्ना अमुल्य सपनाहरु तुहाउदै दिन गुजारिरहेका छन् ।

aaaaa

LIVE TV