२५ जेष्ठ २०७३, मंगलवार

नायिका दीपीका चाँडैनै त्रिपल एक्सः द रीटन्र्स अफ जेण्डर केज को साथमा हलीउडमा पनि कदम राख्दै छिन् । यस फिल्ममा दीपीकाको ईन्टेन्स सेक्सी लुक्स देखीने भएकोछ ।

xc
यस फिल्मको सुरु देखीनै निकै चर्चामा रहेको छ । फिल्मको सुटिङको क्रममा प्रत्येक सेटको नयाँ तस्विरहरु आईरहेका थिए । तर अब भने केही यस्तो हुन थाल्योकी रणबीरले भिन डाईसेललाई देखेर ईष्र्या लाग्नेछ ।
अहिले भिन डाईसेलले एउटा तस्विर आफ्नो ईन्स्टाग्राममा पोष्ट गरेका छन् । साथै ईमेजका क्याप्शनमा भिनले लेखेका छन्,“डेस्टीनी” । यस तस्विरमा डिम्पल क्वीन दीपीका र भिनको केमेष्ट्रि हेर्दै उनिहरुको जोडी जमीरहेको देखिन्छ । साथै दर्शकहरुले पनि उनिहरुको केमेष्ट्रिलाई निकै मन पराएका छन् । तर, रणवीर भने यस तस्विरलाई देखेर टेन्सन अवश्य हुनेछन् ।

LIVE TV