२५ जेष्ठ २०७३, मंगलवार

16060210asd09y7adfasdfसन् १९५०मा साहित्यकार अगमसिंह गिरीद्वारा रचित ‘नौ लखा तारा उदाए’ मा स्वर संगीत दिए अम्बर गुरुङले ।

उनको संगीत श्रोतालाई अत्याधिक मन पर्‍यो । क्यासेटमा निस्किएको उनको गीत उ बेलै एक सातामा ५ सय बढी बिक्री भयो । आजको राजधानी दैनिकमा समाचार छ ।

श्रोताले अत्याधिक भारत सरकारलाइ मन परे । गीलते भारतविरोधी भाव बोकेको भन्दै अल इन्डिया रेडियोले उनको गी त व्यान्ड गर्‍यो । सन् १९४७ मा स्वतन्त्र भएको भारतमा राजनीतिक अस्थिरता कामयै थियो ।

स्वतन्त्रताको तीन वर्षपछि नेपालीले गाएको गीतबाट भारत किन झस्कियो ? औपचारिक उत्तर कसैबाट आएको छैन । त्यसपछि तत्कालीन राजा महेन्द्रले गुरुङलाई नेपाल बोलाए ।

LIVE TV