२४ जेष्ठ २०७३, सोमबार

Amber-Gurung1वरिष्ठ संगीतकार अम्बर गुरुङको ग्राण्डी अन्तराण्ट्रिय अस्पताल धापासीमा अवस्था स्थिर र चिन्ताजनक अबस्थामा उपचार गराई रहेका अबस्था बुझ्नकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानसेनापति राजेन्द्र क्षेत्री लगाएतका अस्पताल पुगेका छन् ।

विहानै एकाएक मृतयूको खवर आएसंगै अस्पताल परिसरमा उनका शुभेच्छुक,आफनतहरु पत्रकारहरुको भिड लागेकोे छ । अस्पतालमै बुबा अमरलाई उपचार गराई रहेको जेठा छोरा किशोर गुरूङ्का अनुसार अम्बर गुरूङको अवस्था अत्यन्त चिन्ताजनक रहेको जानकारी दिएका छन्। स्थिति गम्भिर र चिन्ताजनक अबस्थामा उपचार भईरहेको उपचारमा संलग्न चिकित्सकले बताए ।

तर कति खेर के हुन्छ भन्ने टुङगो छैन्न उहाँका अबस्था एकदम दयानिय छ भने मृत्यू भने अहिलेसम्म भएको छैन्न्,उपचारमा संलग्न चिकित्सकले न्युज लाई बताए ।देशबाहिर रहेका अमर गुरूङका कान्छा छोरा शरद गुरूङ समेत अहिले अस्पताल परिसरमा आई पुग्न लागेको परिवार स्रोतले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV