२४ जेष्ठ २०७३, सोमबार

चर्चीत नायिका काजोल देबगनले सोसल मिडिया मार्फत आफ्नो एक तस्वीर शेयर गरेकी छिन् । शेयर गरेकी उक्त तस्वीरमा काजोल सेतो तौलीयाले बेरीएकी नजरमा देखिन्छीन् । उनि ड्रेसिङ्ग टेबलमा बसेकी छिन् । यस तस्वीरमा काजोल निकै आकार्षीत नजरमा देखीएकी छिन् ।

02
यस फोटोको मामलामा काजोलले उनकी सुपरहीट फिल्म दिलवाले दुल्हनीया लेजायेङ्गे को यादलाई ताजा गरीदिएको छ । पछिल्लो समयमा उनि किङ खान शाहरुखको फिल्म दिलवालेमा देखिएकी थिईन् । तर खासै फिल्मले भने दर्शकहरुलाई आकर्षण गर्न सकेन ।
फिल्म दिलवालेमा पनि काजोल निकै सुन्दरताले भरीभराउको रुपमा देखिएकी थिईन् । वास्तबमा उनि दुई बच्चाकी आमा हुन्, तर पनि उनि निकै सुन्दरी देखिन्छीन् ।

 

LIVE TV