२४ जेष्ठ २०७३, सोमबार

Sajhedari-ban1इन्धन र ग्यास बिक्री वितरण प्रणाली पारदर्शी र व्यवस्थित बनाउने सम्बन्धमा सरकारलाई सुझाव दिन गठित समितिले म्याद गुज्रिँदा पनि प्रतिवेदन बुझाएको छैन् ।

आपूर्ति मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले प्रतिवेदन ‘लिक’ भएपछि विभिन्न बहाना बनाएर बुझाउन आलटाल गरिरहेको छ । मन्त्रालय स्रोतका अनुसार ग्याससम्बन्धी तयार भए पनि प्रतिवेदन ‘लिक’ भएपछि बुझाइएको छैन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

LIVE TV