२२ जेष्ठ २०७३, शनिबार

बरीष्ठ संगीतकार अम्बर गुरुङको स्वस्थ्यमा केही सुधार आएको छ । घरैमा स्वस्थ्य लाभ गरीरहेका गुरुङलाई फोक्सोमा निमोनीया देखिएपछि पुनः अस्पताल लगीएको थियो । उनी अचानक बढेको खोकी सँगै मुटको धडकनमा गडबडी आएपछि उनी अचेत अवस्थामा थिए ।

Amber-Gurung
अहीले उनि टोखा स्थित ग्राण्डी अस्पतालको उपचाररत रहेका छन् । उनको उपचारमा संलग्न चिकित्सक पंकज जोशीका अनुसार उनको अवस्था चिन्ताजनक रहेको थियो । अहिले भने गुरुङको स्वस्थ्यमा सुधार आईरहेको जाकारीमा आएको छ ।
सरकारले पनि गुरुङको नाममा दिने भनेको राष्ट्र गायक वा राष्ट्रिय संगितकारको सम्मानको निर्णयपछि छिटै प्रदान गर्ने तयारी गरेको छ ।

LIVE TV