२२ जेष्ठ २०७३, शनिबार

चपली हाईट फिल्म बाट फिल्मी करीयर सुरु गरेकी बिनीता पछिल्लो समयमा फिल्म सुपर हिट खेलेपछि अमेरीका गएकी थिईन् । पछिल्लो समयमा बीनीता अभिनीत फिल्म सुपर हीट खासै चर्चामा आउन सकेन । र बीनीता पनि चर्चामा आईनन् ।

13382113_10208106448330549_1697594651_n
फिल्म खेल्दा खेल्दै नायिका बिनीतालाइ कृषि पेशाले तान्यो । उनले अर्गानीक खेतीलाई पनि अगाँलीन् । यसरी अर्गानीक खेती गर्दै गर्दा उनले जुईनो नामक पुस्तक पनि लेखिन् । कृषिमा आधारीत रहेर लेखिएको जुईनो (पुस्तक) अब भने पाठकमाझ आउने भएको छ ।
भर्खरै नेपाल फर्कीएकी बिनीताले अब उक्त पुस्तकको प्रोमोशनमै समय खर्चीने बताएकी छिन् । र उनको बाँकी योजना म्युजिक भिडियो र बिज्ञापन गर्ने रहेको छ । उनि एक महिनाको नेपाल बसाई पछि पुनः अमेरीका फर्कदै छिन् ।

13342364_10208106448290548_1034617000_n

LIVE TV