२२ जेष्ठ २०७३, शनिबार

kamal thapaधम्कीका भरमा ९४ प्रतिशत हिन्दुलाई बलपूर्वक हिन्दु धर्म परिवर्तन गराउन खोज्ने 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुको बाहुल्य रहेको नेपाललाई विदेशीको इसारामा धर्म निरपेक्ष राज्य बनाइएकाले त्यो स्वीकार्य नहुने बताएका छन्।

सुनसरी सदरमुकाम इनरुवामा राप्रपा नेपालले आयोजनामा गरेको हिन्दुत्व जागरण अभियानमा उनले धर्मनिरपेक्षताको नाममा हिमाली र पाहाडी क्षेत्रमा पैसाको आडमा धर्म परिवर्तन गराउने कार्य डढेलोझै अघि बढेको दाबी गरे।

डरत्रास र धम्कीका भरमा ९४ प्रतिशत हिन्दुलाई बलपूर्वक हिन्दु धर्म परिवर्तन गर्न लगाएकोप्रति आक्रोस पोख्दै परराष्ट्रमन्त्रीसमेत रहे्का थापाले नेपाली जनतालाई एक आपसमा भिडाउने षड्यन्त्र सुरु भएकाले सवै सचेत हुनुपर्ने बताए।

LIVE TV