२२ जेष्ठ २०७३, शनिबार

trc-dorambaनेपालगन्ज–रुपडिहा सीमामा खटिएको शसस्त्र प्रहरीले मोटरसाइकल इन्ट्री नगरेको भन्दै स्थानीवासी इद्रीस सैयदलाई रुमालले हात पछाडी बाँधेर दुप्र्यवहार गरेका छन् ।

नेपालगन्ज भन्सार कार्यालयको अघिल्तिर मुख्य सडकमै सयौंका अगाडि त्यसरी दुव्र्यवहार गरिएको हो । सार्वजनिक स्थानमा हात बाँधेर मानव अधिकारको उल्लघंन गरिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV