२१ जेष्ठ २०७३, शुक्रबार

नायिका सोनाक्षी सिन्हा पाकीस्तानी उपन्यास ‘कराँची, यु आर कीलीङ्ग मी’ मा आधारीत फिल्ममा पत्रकारको भुमिकामा आउँदै छिन् । वर्ष २०१४ मा प्रकाशीत पत्रकार तथा लेखक सबा ईम्तियाजको कमेडी र क्राईम थ्रिलर पुस्तकको केन्द्रमा कराँचीमा रहँदै आएका २० वर्षकी रीपोर्टर आयशा खान र उनको कहानी रहेको छ ।

sonakshi_sm_fb_650_060216095818
यस उपन्यासमा आधारीत फिल्मको नाम राखीएको छ ‘नुर’ । सबाले ट्वीटमा एक पोष्ट गर्दै खुशी पनि ब्यक्त गरेका छन् । उनले यस फिल्मको कलाकार सोनाक्षी सिन्हाको तस्वीर पनि पोष्ट गरेका छन् । यस फिल्मको निर्माण भने भुषण कुमार र बिक्रम मल्होत्राले गर्दैछन् ।

LIVE TV