२० जेष्ठ २०७३, बिहीबार

नव गायीका जीतु लामा (लोप्चन) को ‘जीन्दगीको गोरेटोमा’ सार्वजनीक भएको छ । राजधानीमा आयोजीत एक प्रेसमीटमा मीन बहादुर तामाङ र राम एस तामाङले दोस्रो प्रस्ुततीको रुपमा ल्याएका ‘जीन्दगीको गोरेटोमा’ बिमोचन भएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथीको रुपमा बरीष्ठ संगीतकार शम्भुजीत बास्कोटा उपस्थीत थिए ।

vlcsnap-2016-06-02-14h18m24s719
सोही कार्यक्रमको अवसरमा नव गायीका लोप्चनले ‘जीन्दगीको गोरेटोमा’ एल्बममा समाबेश गरीएको केहि गीतहरु पनि गएर सबैलाई मनोरञ्जन पनि दिईन् । कार्यक्रमकै अवसरमा नव गायीका लोप्चनले आफ्नो २३ औं जन्मदिन पनि सपरिवार सहीत केक काटेर मनाईन् ।

vlcsnap-2016-06-02-14h19m24s824
बिमोचीत एल्बम ‘जीन्दगीको गोरेटोमा’ मा जम्मा नौ वटा गीतहरु समाबेश गरीएको छ । उक्त गीतहरुलाई गीतकार मिन सागर लामा,मिन बहादुर तामाङ,राम एस तामाङ र सबीना लामा लगाएतले लेखेका हुन् । त्यस्तै गीतलाई सन्तोष प्रगाढ, नरहरी प्रेमी,चन्द्र कुमार दोङ लगाएतले कम्पोज तथा संगीतबद्ध गरेका छन् ।
बिमोचीत ‘जीन्दगीको गोरेटोमा’एल्बमको केही गीतहरुको म्युजिक भिडियोहरु पनि निर्माण भएको छ । कार्यक्रमका प्रमुख अतिथी रहेका बरीष्ठ संगीतकार शम्भुजीत बास्कोटाले नव गायीका लोप्चनलाई जन्मदिनको साथै सफल सांगीतीक करीयरको शुभकामना पनि दिए । यसै कार्यक्रमको अवरसरमा उक्त एल्बमका सपरिवारलाई मायाको चिनो पनि प्रदान गरीएको छ ।

vlcsnap-2016-06-02-14h18m00s042

vlcsnap-2016-06-02-14h20m47s865

 

LIVE TV