
बलिउड फिल्म इन्डष्ट्रीका हास्य अभिनेता रज्जाक खानको निधन भएको छ ।पैसठ्ठी बर्षीया खानको मंगलबार ऋदय गतिमा समस्या आएपछि हस्पीटल लगिएको थियो । बान्द्रामा अबस्थीत होलि फेमिलि अस्पतालले उनलाइ बुधबार मृत घोषीत गरेको हो ।हेरीफेरी,मोहरा,बादशाह जस्ता चलेका फिल्महरुमा उनले कमीडियनको रुपमा गरेको अभिनयलाइ दर्शकले रुचाएका थिए ।नब्बे भन्दा बढि बलिउड फिल्महरुमा उनले अभिनय गरी सकेका थिए ।उनि १९९३ मा रीलिजमा आएको फिल्म रुप कि रानि चोरोका राजा फिल्म बाट बलिउड फिल्म इन्डष्ट्रीमा प्रबेश गरेका थिए ।