१९ जेष्ठ २०७३, बुधबार

13307450_1044359715643796_4184853752524753899_n

नायक रेश मरहठ्ठालाइ अमेरीकी बिश्व बिद्यालयले मानार्थ बिद्याबारीदी बाट सम्मानित गरेको छ ।

उनले रचना गरेको ट्रिप टु भेगस उपन्यास लेखन र कलाकारीताकोे लागि बल्टीमोरमा अबस्थीत किङ्स युनिभर्सिटीले उनलाई डक्टरेटको उपाधि प्रधान गरेको हो ।

resh-in1

मरहठ्ठा द्धारा लिखीत ट्रिप टु भेगसलाइ उक्त कार्यव्रmममा बिमोचन पनि गरीएको थियो ।

अमेरीकामा भएको सेप्टेम्बर एघार पछिको एसियन अमेरीकन हरुको  अबस्थाको बारेमा उनले उपन्यासमा लेखेका छन ।

रेश अमेरीकाको युनिभर्सीटीमा अध्यापनको काममा पनि सव्रmीए थिए ।

13336076_1044359922310442_252176374973720790_n

Suresh-Marahattha

LIVE TV