
नायक रेश मरहठ्ठालाइ अमेरीकी बिश्व बिद्यालयले मानार्थ बिद्याबारीदी बाट सम्मानित गरेको छ ।
उनले रचना गरेको ट्रिप टु भेगस उपन्यास लेखन र कलाकारीताकोे लागि बल्टीमोरमा अबस्थीत किङ्स युनिभर्सिटीले उनलाई डक्टरेटको उपाधि प्रधान गरेको हो ।
मरहठ्ठा द्धारा लिखीत ट्रिप टु भेगसलाइ उक्त कार्यव्रmममा बिमोचन पनि गरीएको थियो ।
अमेरीकामा भएको सेप्टेम्बर एघार पछिको एसियन अमेरीकन हरुको अबस्थाको बारेमा उनले उपन्यासमा लेखेका छन ।
रेश अमेरीकाको युनिभर्सीटीमा अध्यापनको काममा पनि सव्रmीए थिए ।