
सिरीयल किसर इमरान हासमीको अन स्कृन किसीङ सिनलाइ लियर उनकी पत्नी परविन शाहनिले कस्तो प्रतिव्रmीया जनाउलिन भन्ने दर्शकहरुलाइ लाग्न पनि सक्छ ।
अबस्य पनि इमरानकी पत्नी इमरानको अनस्कृन किसीङसीन लाइ लियर इस्र्या गर्ने गरेको इमरानले बताएका छन ।
आफनो पुस्तक द किस आँफ लाइफको बिमोचनको अबसरमा इमरानले आफ्नो किस सिन र श्रीमतीको प्रतिवृmयाको बारेमा प्रस्टाएका हुन ।
इमरानले फिल्ममा त्यस्तो सिन भए संगै श्रिमतीलाइ उपाहार दिनु पर्ने बाध्यता रहेको प्रस्टाएका छन । प्रत्यक फिल्मको किसिङ सिनको लागि श्रिमतीलाइ ब्याग उपहार दिनु पर्ने सहमती इमरानले श्रिमती संग गरेका बताए ।
फिल्ममा प्राय किसीङ सिन भएको कारण श्रिमतीलाइ दिएको ब्यागले उनको दराजनै भरीपुर्ण भइसकेको पनि इमरानले बताएका छन ।